आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

योजना प्रमुख इन्जिनियरको घुस खाने नयाँ तरिका, घुस रकम सिधै जग्गा विक्रेताको खातामा

काठमाडौं १ असोज । पछिल्लो समयमा घुस खाने तरिका परिवर्तित रुपमा देखिएको छ । त्यस्तै लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले कोषमा अर्बौं रुपियाँ ठेक्का दिलाएबापत विभिन्न ठेकेदार कम्पनीबाट करोडौं रुपियाँ उठाएर भक्तपुरमा जग्गा खरिद गरेको पुष्टि भएको छ। योजना प्रमुख इन्जिनियरको आईडिया अनुसार ठेकेदार कम्पनीले पनि घुस रकम उनको खातामा नपठाई...  विस्तृतमा