बिबियु धादिङ १० मंसिर । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी १६ दिनसम्म मनाईँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूल गर्नको लागी १६ दिनसम्म मनाईने लैंगिक हिंसा विरुद्धको अभियान हो । यसै सम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म... विस्तृतमा