आज: २०८३ भाद्र ६, शनिबार | Sat, 22, Aug, 2026

धादिङमा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

विवियु,नारी वाटिका संवाददाता धादिङ - १८ भदौ । धादिङमा जिल्ला स्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्मन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको आयोजनामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका २ नगरपालिका तथा ११ गाउँपालिका तथा सरकारी निकायहरुले आर्थिक वर्ष २०८१र०८२ माा सम्पन्न गरेका विकास निर्माण तथा नागरिक सेवासंग सम्वन्धत कार्यको...  विस्तृतमा