काठमाडौँ २० असार । सहकारी संस्था बचत तथा रकम दुरुपयोग गरेको सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले समस्याग्रस्त २९ वटा निर्र्देशन दिएको छ । सहकारीको रकम हिनामिना प्रकरणबाट समस्याग्रस्थ भएका २९ वटा सहकारीका सञ्चालकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको हो। बिहीवार सिंहदरबारमा बसेको संसदीय छानबिन समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा... विस्तृतमा