आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

युवकको हत्या अभियोगमा धादिङका दुई युवासहित १६ जना पक्राउ

धादिङ १३ चैत । काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक युवकको हत्या घटनामा संलग्न रहेको अभियोगमा धादिङका दुई युवासहित प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ,सिद्धलेक गाउँपालिका–७का २३ वर्षीय विनय आलेमगर, पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष...  विस्तृतमा

↑