आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

पूर्वप्रधानमन्त्री चन्द विरामी भई उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौँ ४ असार । राप्रपाका संस्थापक नेता एव्ं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विरामी भई विर अस्पतालमा हुनु भएको छ। उहाँ केही समयदेखी विरामी भई वीर अस्पतालमा उपचाररत रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ । बिहिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले उपचाररत चन्दको तस्वीर सहित सामाजिक सञ्जालमा ‘पोष्ट गर्नु भएको...  विस्तृतमा