नारी वाटिका संवाददाता विराटनगर- २८ साउन । विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप हुंदा एकजना प्रहरी घाईते भएका छन् । प्रहरीले सुधारगृहका बालबालिकाहरूमा सुर्ति सेवनको आशंका पाएपछी उनीहरुलाई जाँच गर्ने क्रममा झडप भएको हो। घटनामा बाल सुधार गृह्रका बालबालिकाले हातपात गरेपछी एक जना प्रहरी घाइते भएका छन् । साथै घाईते प्रहरीलाई कोशी अस्पताल लगिएको छ।... विस्तृतमा