आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

धादिङमा आज ६२ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

धादिङ । धादिङमा आज ६२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाभर गरिएको १ सय १३ एण्टिजेन परिक्षणमध्ये निलकण्ठमा २०, धादिङ अस्पतालमा १४, ज्वालामुखीमा १३, धुनिबेसिमा ५, त्रिपुरासुन्दरीमा ४, रुवीभ्यालिमा ४ र गंगाजमुनामा २ गरि ६२ जनाको कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज संक्रमण बाट एक जनाको मृत्यु भएको छ । यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २१...  विस्तृतमा