आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

सन्दीप लामिछानेलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश

काठमाण्डौ – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अदालतले पुर्पक्षको लागि कारागार चलान गर्न आदेश भएको छ । काठमाडौं जिल्ला अदालतले आज लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । उहाँलाई सुन्धारा कारागार पठाइएको जिल्ला अदालत स्रोतले जनाएको छ । दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।...  विस्तृतमा