नारी वाटिका संवाददाता धादिङ ८ पुस । बिबियु सरकारद्वारा गठित राजनीतिक संवाद समितिका मन्त्रीसहतका टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ। आज(मंगलबार) कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको संयुक्त टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालय सानेपामा पुगेर अनुगमन... विस्तृतमा