आज:  | Thu, 25, Apr, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । ’अन्तराष्ट्रिय बजारमा उच्च दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको तथा इन्धन इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब रुपैयाँ पुगेको हुँदा निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो’, निगमले...  विस्तृतमा