आज: २०८३ भाद्र २, मंगलबार | Tue, 18, Aug, 2026

तिला नदीमा जीप खस्दा तीनजनाको मृत्यु, एक बेपत्ता

नारी वाटिका संवाददाता कालिकोट -३ माघ । कालिकोटको शुभकालिका गाउँपालिका –४ कुडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। साथै एकजना बेपत्ता भएका छन्। शुक्रबार अपराह्न हुल्मबाट शुभकालिकाजाँ तर्फ जाँदै गरेको बोलेरो जीप कुडीबाट तिला नदीमा खसेर दुर्घटनामा परेको हो। उक्त जीप सडकदेखी करिव ५०० मिटर तल खसेको छ । जीप नम्बर पनि प्रश्ट रुपमा नभेटिए पनि स्थानीयले भे १ च २८९८...  विस्तृतमा