आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

नेपालबाट पूर्णरूपमा मनसुन बाहिरियो : मौसम विभाग

काठमाडौं २७ असोज । यो वर्षको मनसुन शनिबारदेखि पूर्णरूपमा बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरु गरेको मनसुन शनिबार पूर्णरूपमा बाहिरिएको जनाएको हो। हिजो शनिबार विभागले सूचना जारी गरी बाँकी रहेका बागमती, मधेश प्रदेश र कोशी प्रदेशबाट पनि शनिबार बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको जानकारी दिएको थियो। असोज २० गते...  विस्तृतमा