आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

एमालेको समर्थनमा कांग्रेसका बानियाँको मुख्यमन्त्रीमा दावी पेश भयो

नारी वाटिका संवाददाता काठमाडौँ -२० साउन । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गर्नु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीका लागी कांग्रेस र एमालेको गठबन्धन अनुसार सरकार बनाउन दाबी गरिएको हो । ११० सदस्य रहेको बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । यी दुई दलको गठबन्धनले स्पष्ट बहुमत...  विस्तृतमा