काठमाडौं २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदै हुनुहुन्छ । ११२ औँ उच्चस्तरीय अन्तर्राष्ट्रिय श्रम सम्मेलनको सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । पर्सी जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन... विस्तृतमा