आज: २०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

खुम्बुको पासाङ ल्हामु गाउँपालिका ५ थामेमा सुक्रबार आएको बाडीले ठुलो क्षति

सोलुखुम्बु १ भदौ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेमा सुक्रबार दिउसो आएको भिषण बाढीका कारण १४ वटा भवनहरूमा पूर्ण रुपमा क्षति भएको जनाईएको छ । हिजो दिउँसो अपरान्ह भिषण बाढी आउँदा ७ वटा घर, ५ वटा होटल, एक वटा औषधी पसल र एक वटा विद्यालयको होस्टेल समेत बाढीले बगाएको छ ।साथै सोही बाढीका कारण दुधकोसी नदीमा मानीको बहाव पनि बढेको छ । दुधकोसी नदीमा बहाव बढेसँगै खुम्बु...  विस्तृतमा

↑