बिबियु, नारी वाटिका संवाददाता धादिङ -१५ चैत । पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ धादिङले ७१औं स्थापना दिवस मनाएको छ । पत्रकार महाँसंघ धादिङले ७१औं स्थापना दिवसको अवसर पारेर जिल्लाका संन्चार कर्मीहरुकाबिचमा 'अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा" सम्बन्धि विशेष छलफलसहितको कार्यक्रम आयोजना गरिएको हो । पत्रकार महासंघ, धादिङका अध्यक्ष सीताराम अधिकारीको... विस्तृतमा