काठमाडौं १२ पुस। सत्तारुड दलले दलगत ट्रेड युनियन खारेजी गर्ने सहमती गरेपछी ५ संगठनले स्वीकार्य नहुने चेतावनी दिएका छन् । पाँच संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै जनआन्दोलनमा कर्मचारीले गरेको योगदान नभुल्न सुझाव पनि दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा ऐनको विधेयकका... विस्तृतमा