आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

बस दुर्घटनामा परी दुई जनाको मृत्यु,२७ जना घाइते

बाँके १३ मदौ । बाँकेमा आज भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ। बिहिबार दाङबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा बिहान अ. सवा ११ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख बाँकेका एसपी तुलबहादुर कार्कीले बताउनु...  विस्तृतमा