आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

झूटो विवरण पेश गरेको आरोपमा बालेनविरुद्ध गृह मन्त्रालयमा उजुरी

नारी वाटिका संवाददाता काठमाडौं  -९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीमा नव प्रवेश तथा बरिष्ठ नेता बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । बालेनले थर परिवर्तन गर्न झूटो विवरण पेश गरेको युवराज पौडेल सफलले बालेनविरुद्धमा उजुरी हालेका हुन् । निर्वाचन आयोगमा परेको उजुरीमा बालेन शाहले नागरिकता ऐन,२०६३ विपरित कार्य गरेको दाबी गर्दै उनको नागरिकता खारेज गरी कानुनी...  विस्तृतमा