धादिङ १८ असार । बिबियु नारी वाटिका समचार व्युरो नेपालका सान्ती नायक तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा आज नेपाली काँग्रेस निकट ट्रेडयुनियन धादिङले कार्यक्रम सम्पन्न गरेको छ । विसं १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उहाँको जन्म भएको थियो । विसं २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर... विस्तृतमा