काठमाडौं ०९ वैशाख शनिवार । विगत लामो समयदेखी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सघाउँदै आएका नेता मुकुन्द न्यौपाने ले एकीकृत समाजवादी छाडेका छन् । नेता मुकुन्द न्यौपाने ले एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । शनिबार च्यासलमा आयोजित कार्यक्रम मार्फत नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गरेको हो।आज वैशाख ९ गते... विस्तृतमा