नारी वाटिका संवाददाता काठमाडौँ -२ मंसिर। गत वर्ष-अगस्टमा बंगलादेशमा भएको मानवता विरुद्धको अपराधको लागि अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शोमबार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको अध्यक्षतामा भएको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण(१ ले यस्तो फैसला सुनाएको हो। न्यायाधिकरणका अन्य... विस्तृतमा