नवलपरासी ३ कार्तिक । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोतीमा जिप भिरबाट खसेको छ। आज कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डको बुलिङटारबाट कावासोतीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा केही व्यक्तिको हताहती भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहले बताउनु भयो । प्रहरी सुचना अधिकारी शाहका अनुसार अनकन्टार पहाडमा जीप दुर्घटना भएको तथा भर्खरै... विस्तृतमा