सल्यान ३० वैशाख । सल्यानको कुपिण्डे नगरपालिकामा एक दम्पती मृत फेला परेका छन् । आईतबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ स्थित देउलीका एक दम्पती मृत फेला परेका हुन्। अन्दाजी ३४ वर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा आईतबार विहान अ.साडे ६ बजे फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। श्रीमान मनोज बुढाले श्रीमतीको हत्या गरी... विस्तृतमा