आज: २०८२ चैत्र १९, बिहिबार | Thu, 02, Apr, 2026

इलाममा विद्यालय शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा एकको मृत्यु ३७ घाइते

इलाम,४ मंसिर। इलाममा विद्यार्थी र शिक्षक सहित शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै उक्त दुर्घटनामा परी ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्ला धानुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आइतबार साँझ मेची राजमार्गस्थित रोङ...  विस्तृतमा