आज: २०८२ चैत्र १५, आईतबार | Sun, 29, Mar, 2026

पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परे

नारी वाटिका संवाददाता काठमाडौं -१४ चैत। नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । लेखकलाई शनिबार विहनै सूर्यविनायकस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनको सम्वन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार गरेको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो । मुलुकमा रास्वपा वरिष्ठ...  विस्तृतमा