नारी वाटिका संवाददाता काठमाडौं ७ असार । बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ । पछिल्लो समयमा आएको अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्दै गएपछी काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्म आज साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउन लागिएको हो । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय... विस्तृतमा