धादिङ- १ माघ । आज मुलुकभर सबै समुदायले माघे सङ्क्रान्ति विभिन्न परिकार खाएर यस पर्व मनाउँदै छन्। आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति पनि भनिन्छ। यससंगै आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण आजैबाट सुरु हुने भएकाले आजको दिनमा स्नान, जप, तप,ध्यान साधना, दान आदिलाई पुण्य... विस्तृतमा