तनहुँ, ११ भदौ । आफुनै घरमा पालि आएको गाई काटेको अभियोगमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका(६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपाली र अन्य २ जना समेतलाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। नेपालको धार्मिक मान्यता र परपरा अनुसार गाईलाई घरमा पालेर गौ माताको रुपमा पुजा गर्ने प्रचलन चलिआएको छ भने गाईको मल मुद्ध... विस्तृतमा