आज:  | Thu, 28, Mar, 2024

सात दिने धार्मिक महायज्ञबाट २६ लाख २३ हजार रकम संकलन

भगवती विवियु नारी वाटिका संवाददाता धादिङ-१० मंसिर । धादिङको नीलकण्ठ नगरपालिका–९ पालपा भन्ज्याङमा केही समय अगाडी भएको धार्मिक महोत्सवबाट २६ लाख २३ हजार ३ सय १३ रुपैयाँ सङ्कलन भएको शनिबार सार्वजनिक गरिएको छ । आयोजक समितिले पाल्पा भन्ज्याङ्मा पत्रकार सम्मेलन गरी महायज्ञ तथा धार्मिक महोत्सवबाट उल्लेखित रकम सङ्कलन भएको सार्वजनिक गरिएको हो । उक्त महायज्ञमा २६ लाख २३ हजार ३...  विस्तृतमा