आज:  | Sun, 28, Apr, 2024

धादिङ जिल्ला तेस्रो मेयरकप ब्याडमिण्टन पुरुष एकल तर्फको उपाधी प्रिन्स दाहाललाई

धादिङ, २५ चैत आइतवार । धादिङ जिल्ला नीलकण्ठ नगरपालिकाको आयोजना र धादिङ जिल्ला ब्याडमिण्टन संघको व्यवस्थापनमा राष्ट्रिय तथा जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगितामा सम्पन्न भएको छ । एपीएफमा आवद्ध नेपालका ब्याडमिण्टन खेलाडी मध्य कै चर्चामा रहेका प्रिन्स दाहालले प्रथम विजेता हात पारेका छन् । निलकण्ठ नगरपालिका प्रमुख एवं  राष्ट्रिय नगरपालिका महासंघका अध्यक्ष भिम...  विस्तृतमा