आज: २०८३ भाद्र २३, मंगलबार | Tue, 08, Sep, 2026

आठौँ धादिङ महोत्सवमा थाक्रे गाउँपालिकाबाट कालो उखुको स्टल तथा महिला पञ्चेबाजा प्रस्तुती रहने जानकारी ।

धादिङ,२०७९ मंसिर २४ आठौँ धादिङ महोत्सवमा थाक्रे गाउँपालिकाबाट कालो उखुको स्टल र उक्र पालिका कै महिलाहरुको टोलिले पञ्चेबाजा समेत प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ । साथै उक्त गाउँपालिकामै रहेको महिला पञ्चेबाजाको टोलीद्धारा समेत विषेश साँस्कृतिक झाँकी प्रस्तुत गरिने मुल आयोजक समितिले जानकारी दिएको हो । उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका...  विस्तृतमा