तस्बिर सौजन्य: राष्ट्रपतिको सचिवालय बिबियु,नारी वाटिका डटकम धादिङ- २३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पशुपति मन्दिरमा पूजा अर्चना गर्नु भएको छ । हाल जुन खालको अकल्पनीय प्राकृतिक विपत्तिले हजारौं मानिसले ज्यान गुमाईरहेको छ । यस घटनाले बिनाशकारी बाढी प्रभावित क्षेत्रमा ठुलो त्रास सिर्जना गरेको छ । यिनै समसामयीक विपत्तिहरु नहोस,साथै देश र जनताको कल्याणको... विस्तृतमा