नारी वाटिका संवाददाता धादिङ ३ पुस। बिबियु राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सातै प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगकाले पुस २ गते बधुबार सातै वटा प्रदेशको प्रदेश राजधानी रहेका जिल्लामा मतदान स्थल र केन्द्र तोक्ने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनु भएको हो। प्रवत्ता भट्टराईका अनुसार... विस्तृतमा