आज: २०८३ कार्तिक २१, शुक्रबार | Fri, 06, Nov, 2026

अर्थमन्त्री जनार्दन शर्मा द्धारा पदबाट राजीनामा

काठमाण्डौं –अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको उहाँले घोषणा गर्नुभयो । राजीनामा घोषणा गर्नुअघि बैठकलाई स्म्बोधन गर्दै अर्थमन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिनुभयो । उहाँले आफूलाई...  विस्तृतमा

↑