आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

धादिङको दुई पालिकाबाट दुई महिला वडा सदस्यमा निर्विरोध निर्वाचित

धादिङ– स्थानीय तह निर्वाचनको २०७९ अन्तर्गत धादिङको दुईवटा गाउँपालिकाका दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले बाट गंगाजमुना गाउँपालिका वडा नम्बर ४ की रत्नमाया घले र नेपाली कांग्रेसबाट खनियाबास गाउँपालिका वडा नम्बर ४ कि दलित महिला सदस्य बिमला नेपाली निर्विरोध निर्वाचित हुनुभएको हो । धादिङ जिल्लाबाट विजयीको खाता खोल्ने कांग्रेस र एमालेको यी दुई...  विस्तृतमा