आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको बस त्रिशुलीमा खस्दा १६ जना घाइते

धादिङ - काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको यात्रुबाहक बस आज (शनिबार) साँझ त्रिशुली नदीमा खस्दा १६ जना घाइते भएका छन् । बा ४ ख ५७९० नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउपालिका- १० हुग्दिखोलामा स्थित त्रिशुली नदीमा खसेको हो । सडकबाट अन्दाजी दुई मिटर तल त्रिशुली नदीको किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले बताउनुभयो । खत्रीका...  विस्तृतमा