काठमाण्डौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिनुभएको उहाँले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा घोषणा गर्नुभएको हो । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले पाउनु भएको थियो... विस्तृतमा