धादिङ – धादिङमा आज १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । शनिबार जिल्लामा कोरोना परिक्षण नभएको हुदा पोजिटिभ केश नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १२ रहेको छ भने सक्रमित सबै होम आइसोलेसनमा रहेका छन् । अहिलेसम्म जिल्लामा संक्रमित हुनेको सख्या १० हजार ४ सय ९२ पुगेको छ । संक्रमित मध्ये ९ हजार ४ सय १६ जना निको भईसकेका... विस्तृतमा