आज: २०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

धादिङ कारागारका २ जना बन्दीको राष्ट्रपतिद्धारा सजाय मिनाहा

धादिङ – जिल्ला कारागार शाखा धादिङमा रहेका २ जना बन्दीको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा मिनाहा भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङका २ जना बन्दी पनि परेका हुन् । धादिङबाट ५ जना बन्दीहरु कैद सजाय मिनाहाको लागि...  विस्तृतमा