१० जेष्ठ , भक्तपुर । भक्तपुर सूर्य विनायक नगरपालिका चुनदेवीमा सम्पन्न ९ चरणको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता बिहिवार सम्पन्न भएको छ। ६० जना राष्ट्रिय शीर्ष खेलाडी सहभागी रहेको प्रतियोगितामा युवा खेलाडी पुरुषोत्तम सिलवाल ७.५ अंक जोडेर प्रथम हुन सफल भएका छन्। नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न चेस छनौट प्रतियोगितामा काभ्रेका क्याण्डिडेड मास्टर... विस्तृतमा