आज: २०८३ भाद्र ११, बिहिबार | Thu, 27, Aug, 2026

क्रोएसियालाई ३‍(० ले हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गर्यो ।

  काठमाण्डौ, २०७९ मंसिर २८ कप्तान लियोनल मेसी प्रेरित अर्जेन्टिना लुसेल रंगशालामा मंगलबार क्रोएसिया माथि ३–० को सानको साथ जित निकाल्दै विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । विश्व फुटबलले पाएको सर्वकालीन महान मध्येका एक खेलाडी ३५ वर्षीय मेसी पाँचौँ पटकको प्रयासमा विश्वकपको उपाधि जितेर आफ्नो करिअरलाई उच्च बनाउन चाहन्छन् । जस अनुसार उनले यतिवेला कतारमा भइरहेको २२औं...  विस्तृतमा