आज:  | Sun, 28, Apr, 2024

ब्याडमिन्टन संघको अध्यक्षमा विष्णु लाल श्रेष्ठ निर्वाचित

ब्याडमिन्टन संघको अध्यक्षमा विष्णु लाल श्रेष्ठ निर्वाचित धादिङ , १८ चैत धादिङ जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा विष्णु लाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिवार श्रेष्ठको अध्यक्षमा धादिङ बेसीमा सम्पन्न भएको बार्षिक साधारण सभा तथा अधिवेशनबाट श्रेष्ट पुनः अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशनले विष्णु लाल श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...  विस्तृतमा