काठमाडौं,१८ साउन । बहिवार राजदूतको तीन प्रस्तावित नाम निर्णयका लागी संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्ने र राजदूतको तीन प्रस्तावित नामबाट निर्णय गर्न बैठक बस्न लागिएको हो । बैठकमा संसदीय सुनुवाइ बाँकी रहेका प्रस्तावित राजदूत धनबहादुर ओली (थाइल्याण्ड) घनश्याम लम्साल )कुवेत) र तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स को सुनुवाइ हुने भएको... विस्तृतमा