आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

भिजिट भिजामा युएई रोजगारीमा गएका एक नेपालीको बाढीमा परी मृत्यु

काठमाडौं ६वैशाख। युनाईटेड अरब इमिरेट्स(युएई)मा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार(युएई) मा आएको बाढीमा परी भरतपुर घर भएका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो । पुनको युएई शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक बाढीमा परी उनको निधन भएको थियो। उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा...  विस्तृतमा