आज:  | Tue, 11, Feb, 2025

सोनाम ल्होसारको अवसरमा भोली सार्वजनिक बिदा

१८ माघ २०७८, मंगलवार १३:०८ मा प्रकाशित ( ३ साल अघि) १२२८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं ।
सरकारले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि सरकारी कार्यालय, सार्बजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि वाग्मती प्रदेश सरकारले प्रदेशभर ल्होसारमा बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदायका अगुवाहरुले पर्वमा बिदा दिन माग गर्दै आएका थिए ।

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस