
धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका कृष्ण गिरी ५ सय १ मत सहित विजयी हुनुभएको छ । उहाँको निकटम प्रतिद्वन्दीहरु नेपाली कांग्रेसका ईश्वर आले मगरले ४ सय ९४ प्राप्त गर्नुभएको छ ।
यस्तै पालिका तर्फ अध्यक्षमा गठबन्धन कांग्रस तर्फ यमनाथ दनै १ हजर ६५, हरेराम लोहनी सुर्य ७ सय १४, टंक बहादुर अधिकारी हलो १२, दिपक सापकोटा साँचो १० मत प्राप्त गरेका छन् ।
त्यस्तै पालिका उवपाध्यक्ष तर्फ धर्म बहादुर अर्याल कलम ७ सय २६, चन्द्र कुमारी अधिकारी सुर्य ५ सय २, नेकपा माओवादी तर्फ लक्ष्मी थापा मगरले ५ सय ७० प्राप्त गर्नुभएको छ । ज्वालामुखी गाउँपालिकाको मत परिणम आउने क्रम जारी छ ।












प्रतिक्रिया दिनुहोस