आज:  | Tue, 18, Feb, 2025

धादिङमा दिउँसो ३ बजेसम्म ३३ प्रतिशत मत खस्यो

४ मंसिर २०७९, आईतवार १५:४४ मा प्रकाशित ( २ साल अघि) १४२३ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङमा दिउँसो ३ बजेसम्म ३३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म ३९ हजार २ सय २१ जना महिला र ४९ हजार ३ सय २ पुरुष गरि ८८ हजार ५ सय २३ जनाले मतदान गरेका छन् ।

जिल्लामा २ लाख ६५ हजार ९ सय ९६ जना मतदाता रहेका छन् । यो अनुसार ३३.२७ प्रतिशतले मतदान गरिसकेको निर्वाचन कार्यालय धादिङले जनाएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस