
काठमाडौँ — चैत १९ आइतवार ।
शनिवार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा हिजो साँझ भर्ना हुनु भएको छ ।
उहाँको पेटमा समस्या देखिए पछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनु भएको हो । उहाँ चिकित्सकहरुको निगरानीमा रहेको शिक्षण अस्पतालले जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंले हाल उहाँ चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालका डिउटी अफिसरले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया दिनुहोस